भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

चितवन । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको हो । अस्पतालको ५४ आँै वार्षिकोत्सवका अवसरमा भोलिदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । नवजात शिशु सघन उपचार कक्षमा १२ वटा श्यया … Continue reading भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क